राशि अनुसार मन्त्र जप गर्नुस् फलिफाप हुन्छ « Khabarhub

राशि अनुसार मन्त्र जप गर्नुस् फलिफाप हुन्छ


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

प्राय मानिसहरु ज्योतिषीहरुका विभिन्न फलादेश र भविष्यवाणीलाई लिएर नासमझ बन्छन् । किनकी उनीहरुका लागि के उचित र के अनुचित छुट्याउन गाह्रो हुन्छ ।

व्यक्तिले आफ्नो राशि अनुसार मन्त्रको जप गर्छ भने निश्चितरुपमा उसलाई सफलता मिल्ने ज्योतिष शास्त्रले बताउँछ ।
मन्त्रको दैनिक उच्चारण तथा जप गर्नाले उसका धेरै संकटहरु मुक्त हुने विश्वास राखिन्छ ।

आर्थिक रुपमा सम्पन्न तथा पारिवारिक सुख मिल्ने बताइन्छ । राशि अनुसार तपाईले आफ्नो दिव्य मन्त्र जप गर्नुहुन्छ भने अन्य कुनै तन्त्र वा पूजाविधि गरिरहनुपर्ने आवश्यकता पनि नपर्ने ज्योतिष शास्त्रले बताउँछ ।

कुन राशिका व्यक्तिले कुन मन्त्र उच्चारण गर्नुपर्छ ? जानीराखौं–
मेष : ॐ ह्रीं श्रीं लक्ष्मीनारायण नम:
वृष : ॐ गौपालायै उत्तर ध्वजाय नम:
मिथुन : ॐ क्लीं कृष्णायै नम:
कर्क : ॐ हिरण्यगर्भायै अव्यक्त रूपिणे नम:
सिंह : ॐ क्लीं ब्रह्मणे जगदाधारायै नम:
कन्या : ॐ नमो प्रीं पीताम्बरायै नम:
तुला : ॐ तत्व निरंजनाय तारक रामायै नम:
वृश्चिक : ॐ नारायणाय सुरसिंहायै नम:
धनु : ॐ श्रीं देवकीकृष्णाय ऊर्ध्वषंतायै नम:
मकर : ॐ श्रीं वत्सलायै नम:
कुंभ : ॐ श्रीं उपेन्द्रायै अच्युताय नम:
मीन : ॐ क्लीं उद्धृताय उद्धारिणे नम:

–एष्ट्रो राजबाट

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : ४७ बजे

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी

दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ परेका छन् । 

बिपी राजमार्ग खुलाउने प्रयास जारी

बनेपा– पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक