झरीपछि काठमाडौं उपत्यकामा हिमपात (फोटो फिचर) « Khabarhub

झरीपछि काठमाडौं उपत्यकामा हिमपात (फोटो फिचर)


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– विहीबार यता काठमाडौं उपत्यका लगायत देशभर परेको पानीका कारण हिमाली जिल्लामा भारती हिमपात भएको छ भने काठमाडौं उपत्यकामा समेत हिमपात भएको छ ।

काठमाडौंका फुलचोकी, चन्द्रागिरि, शिवपुरी लगायतका ठाउँमा हिमपात भएको हो । माघे झरीका कारण काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

चन्द्रागिरि तथा फूल्चोकीमा हिउसँग रमाउने मानिसहरुको भीड पनि त्यत्तिकै लागेको छ । मौसम पूर्वानुमान महाशाखाले विहीबारबाट तीनदिनसम्म पानी पर्ने पूर्वानुमान गरेको थियो ।

पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण पानी परेको हो मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ११ : ५५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ