गोप्य सूचना चुहाएपछि एफबीआईको फन्दामा « Khabarhub

गोप्य सूचना चुहाएपछि एफबीआईको फन्दामा


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाबाट अतिवादी समूहमा भर्ना हुन पाकिस्तान जान लागेका एक व्यक्तिले गोप्य योजना संघीय जाँचबुझ व्यूरो (एफबीआई)लाई चुहाएपछि पक्राउ परेका छन् ।

पाकिस्तनामा सक्रिय रहेको आतंकवादी संगठन लस्कर ए तैएबामा भर्ना हुन जान लागेका जेसस विल्फ्रेडो इन्कान्र्सनलार्ई संघीय अनुसन्धान व्यूरो एफबीआईले पक्राउ गरेको हो ।

लस्कर ए तैएबा समूहमा भर्ना हुनका लागि पाकिस्तान जान लागेका उनलाई न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । अदालतले उनलाई दोषी ठहर गरेमा २० वर्षसम्मको जेल सजाय हुनसक्ने सीबीएसले जनाएको छ ।

पाकिस्तानमा सक्रिय आतंकवादी समूह लस्कर ए तैएबा सन् २००८ मा मुम्बईमा भएको आक्रमणसहित अरु कैयौँ आतंकवादी आक्रमणमा सामेल रहेको बताइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ३ : ०८ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन