हिमपातले सवारी साधन अवरुद्ध « Khabarhub

हिमपातले सवारी साधन अवरुद्ध


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– केही दिन यता परेको हिमपातका कारण कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा सवारी साधन अवरुद्ध बनेको छ । बाक्लो हिमपातका कारण सवारी साधन चल्न नसकेपछि यात्रु मर्कामा परेका छन् ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक हिमपातका कारण अवरुद्ध भएको हो । बाक्लो हिमपातका कारण मुगुको गमगढी मै सवारी साधन थन्किएका छन् भने सुर्खेतबाट पनि सवारी साधन जान सकेका छैनन् । मुगुमा विकल्पको रुपमा हवाई यातायातको व्यवस्था भए पनि हिमपातले हवाई यातायात पनि अवरुद्ध बनेको छ ।

यसैबीच हिमपात भएसँगै कृसानहरु भने खुशी भएका छन् । बाक्लो हिमपात भएपछि बाली सप्रिने हुँदा किसान हर्षित बनेका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ५ : ०१ बजे

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले