नाजिरको गोप्य कुरा एलिसासँग (भिडियो) | Khabarhub Khabarhub

नाजिरको गोप्य कुरा एलिसासँग (भिडियो)


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाजिर हुसेन र एलिसा राईलाई नचाएर गायक प्रमोद खरेलले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘गोप्य कुरा’ बोलको गीतमा प्रेमका शब्दलाई उनिएको छ ।

प्रमोद खरेलको स्वर रहेको गीतमा एकनारायण भण्डारीले शब्द लेखेका छन् भने आशिष अविरल र संगीत तथा एरेन्ज गरेका छन् ।

दृश्य क्रियशनको अडियो तथा भिडियो रहेको यो गीतको भिडियोमा नाजिर हुसेन, एलिसा राई र प्रमोद खरेल छन् । यस्तै भिडियोमा कमल प्रसाईंको ड्रोन शट छ ।

गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने दीपा सिटौलाले उत्पादन गरेकी हुन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : ३० बजे

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र