विश्व विजेता फ्रान्स टर्कीसँग पराजित « Khabarhub

विश्व विजेता फ्रान्स टर्कीसँग पराजित


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । विश्व विजेता फ्रान्स युरोपियन च्याम्पियन्स लिग छनोटमा टर्कीसँग पराजित भएको छ । समूह एच को गएराति भएको खेलमा फ्रान्स टर्कीसँग २–० गोल अन्तरले पराजित भएको हो ।

फ्रान्सको घरेलु मैदानमा भएको खेलमा छनोटको खेलमा लय समात्न सफल टर्की पहिलो हाफमै गरेका २ गोलले विजयी भयो ।

जसका लागि टर्की कान एहानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने सेन्गिज अन्डरले दोहोरो अग्रता बनाएका थिए । एहानले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाईै पहिलो अग्रता दिलाउँदा अन्डरले ४० औं मिनेटमा गोल गर्दै पहिलो हाफमै २–० अग्रता दिलाएका थिए ।

दोस्र्रो हाफमा पनि फ्रान्सले लय समात्न नसक्दा हार ब्यहोर्न पुग्यो । उक्त खेलमा फ्रान्सविरुद्ध टर्कीले दोस्रो हाफमा रक्षात्मक खेल्दै घरेलु टोलीलाई गोल गर्ने अवसर दिएन ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ८ : ३८ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान