यी ‘राष्ट्रपति’ जो ग्ल्यामर्सकै कारण सधैँ चर्चामा रहन्छिन् « Khabarhub

यी ‘राष्ट्रपति’ जो ग्ल्यामर्सकै कारण सधैँ चर्चामा रहन्छिन्


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन राष्ट्र क्रोएसियाकी राष्ट्रपति सधैँ चर्चामा रहन्छिन् ।  राष्ट्रप्रमुख भएका कारण पदीय हैसियतमा उनी चर्चित हुनु स्वभाविक हो । त्यो भन्दा पनि उनको ग्ल्यामर्सका कारण झन बढी चर्चा चुलिन्छ ।

राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक कुनै मोडल वा हिरोइन् भन्दा कम छैनन् । उनलाई हिरोइन् वा राजनीतिज्ञ भनेर जनतालाई छुट्याउनै गाह्रो पर्छ । कोलिन्दा क्रोएशियाकी पहिलो महिला राष्ट्रपति हुन् र उनी फेव्रअरी २०१५ मा राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।

४७ वर्षीय राष्ट्रपतिको विवाह १९९६ मा जैकव कित्राविकसँग भएको हो । उनी दुई सन्ताकी आमा पनि हुन् ।

२०१८ को विश्वकप फुटबल ताका उनी निकै चर्चामा आएकी थिइन् । विश्वकप फुटबलको फाइनल खेलमा क्रोएसिया फ्रान्ससँग ४–२ गोल अन्तरले पराजित भएपछि उनले आफ्ना प्रत्येक खेलाडीलाई अँगालो हालेर सान्त्वता दिइएकी थिइन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १० : ३७ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम