गुठी संरक्षण अभियन्तामाथि पानीको फोहरा (फोटो फिचर) | Khabarhub Khabarhub

गुठी संरक्षण अभियन्तामाथि पानीको फोहरा (फोटो फिचर)



काठमाडौं–गुठी संरक्षणका अभियन्तामाथि प्रहरीले दमन गरेको छ । सरकारले संसदमा प्रस्तुत भएको विधेयकका विरोधमा प्रदर्शनमा उत्रिएका गुठी संरक्षण अभियन्तामाथि प्रहरीले दमन गरेको हो ।

अभियानकर्ताले प्रहरी दमनको विरोध गरेका छन् । सडकमा प्रदर्शन भएपछि माइतघर परिसर भएर सञ्चालन हुने सवारीसाधन अवरुद्ध भएका छन् ।

प्रहरीले प्रदर्शनकारी लक्षित गर्दै पानीको फोहोरा हानेपछि उनीहरुले ढु‌ंगा मुढा गरेका थिए । प्रदर्शन गर्ने १० जना घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १ : ०३ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी