मनसुनको समयमा रोग लाग्नै नदिन यस्तो गर्नुस् « Khabarhub

मनसुनको समयमा रोग लाग्नै नदिन यस्तो गर्नुस्


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

असार महिना वर्षातको समय हो । यो समयमा अधिक वर्षा हुने हुँदा पानीका मुहानहरु प्रदुषित हुन्छन् ।

यो समयमा मानिसहरुलाई दुषित पानीको सेवनबाट लाग्ने धेरै किसिमका रोगले सताउँछ । त्यसैले वर्षातको समयमा खानपान र सरसफाइमा विशेष ध्यान दिन चिकित्सक सुझाउछन् ।

वर्षातको समयमा लाग्न सक्ने रोगहरु

–झाडापखाला,

–आउँ हैजा,

–टाइफाइड,

–जण्डिस,

–रुघाखोकी,

– ज्वरो आदि हुन् ।

कसरी बच्ने रोगबाट ?

–पानी राम्रोसँग उमालेर वा शुद्धिकरण गरेर मात्रै पीउने,

–खाना बनाउनु अघि, खानुअघि शौचालय तथा कुनैपनि कामबाट घर फर्केपछि साबुनपानीले हात धुने,

–बासी सढेगलेका, झिंगा भन्केका, सडकपेटीमा खुल्ला राखिएका खानेकुराहरु नखाने,

– जथाभावी फोहोर नफाल्ने,

–घर,टोल र समाज सफा राख्ने,

–फलफुल लगायत काचै खानेकुराहरु राम्ररी पखालेर मात्र खाने,

–स्वास्थ्य समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा जाने ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ०१ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब