मध्यरातमा आलियासँग भेटिएका रणवीरले मुखै छोप्नुपर्ने त्यस्तो के गरे ? « Khabarhub

मध्यरातमा आलियासँग भेटिएका रणवीरले मुखै छोप्नुपर्ने त्यस्तो के गरे ?


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पछिल्लो समय आलिया भट्ट र रणवीर कपुरको प्रेमको चौतर्फी चर्चा छ ।

अचेल यो जोडी अधिकांश समय एकसाथ हुन्छ। उनको आलियासँगको  एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त तस्वीरमा उनले मुख छोपेका छन् भने नजिकै आलिया हासिरहेकी छिन्।

मध्यरातमा उनी मुम्बइको विमानस्थलमा आलियासँग भेटिएका थिए । उनले आफ्नो सामुन्ने पत्रकारको क्यामेरा तेर्सिएको देखेपछि  मुख छोप्न बाध्य बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अझ रमाइलो त के भने क्यामेरा म्यानलाई देखेपछि रणवीरले हत्तपत्त आफ्नो हातले अनुहार छोप्ने प्रयास गर्दा गर्दै पनि ती क्यामेराम्यानले उनको फोटो खिच्न भ्याइसकेका थिए ।

फोटोग्राफरले फोटो खिच्न थालेपछि रणवीर आफ्नो अनुहार छोप्न थाले भने आलिया हास्न थालिन्। जुन तस्विर र भिडियो अहिले भाइरल बनिरहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : ३४ बजे

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि