आपत्तिजनक गीत गाएको भन्दै हनी सिंहविरुद्ध उजुरी « Khabarhub

आपत्तिजनक गीत गाएको भन्दै हनी सिंहविरुद्ध उजुरी


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – भारतीय र्‍यापर हनी सिंहविरुद्ध उजुरी परेको छ । उनले गाएको गीत ‘मखना’ का केही शब्दलाई लिएर उनीमाथि विभिन्न आरोप लगाइएको छ । उनीमाथि महिलालाई लिएर विवादित शब्द प्रयोग गरेको आरोप लगाइएको हो ।

महिला आयोगले गीतका शब्दलाई लिएर पञ्जाब प्रहरीमा उजुरी दर्ता गराएको हो । उजुरीमा गायक हनी सिंह र भुषण कुमारलाई दोषी देखाइएको छ ।

गीतमार्फत अश्लीलता फैलाएको र धम्काइएको सहित अन्य नियमका आधारमा उनीहरूमाथि उजुरी दिइएको हो ।

आयोगले र्‍यापर हनी सिंहले महिलालाई अपमानजनक टिप्पणी गरेको आरोप लगाएका छ । उनीहरुले हनी सिंहमाथि छिट्टै नोटिस जारी गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया