२०१९ को सबैभन्दा हिट फिल्म बन्ला शाहिद कपूरको ‘कबीर सिंह’ ? « Khabarhub

२०१९ को सबैभन्दा हिट फिल्म बन्ला शाहिद कपूरको ‘कबीर सिंह’ ?


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – शाहिद कपूर अभिनित फिल्म ‘कबीर सिंह’ ले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । यो फिल्म अब ‘सिम्बा’ को टोटल कमाइभन्दा पनि अगाडि लागेको छ । साथै फिल्म सन् २०१९ मा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड कायम गर्ने तरखरमा छ ।

फिल्मले आजसम्म बक्स अफिसमा २ सय ३९ करोड ९७ लाख कमाइ गरिसकेको छ । र फिल्मको व्यापार निरन्तर रुपमा बढिरहेको छ ।

कबीर सिंहले पहिलो सप्ताहमा १ सय ३४ करोड कमाएको थियो । यस्तै दोस्रो सप्ताहमा ७८ करोड बढी कमाइ गरेको थियो । यो फिल्म शाहिद कपूरको करिअरको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । फिल्मले कमाइका हिसाबले ‘उरी’ लाई पनि पछाडि पारेको छ ।

बलिउड फिल्मका पण्डितहरुले यो फिल्मलाई सन् २०१९ मा सबैभन्दा बढी कमाउने फिल्म बन्ने बताएका छन् । फिल्मको टोटल कमाइ गर्ला, त्यो त अब केही समयपछि थाहा हुनेछ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : ५५ बजे

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि