छोराको बैंक खातामा घुस जम्मा गर्न लगाउने प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

छोराको बैंक खातामा घुस जम्मा गर्न लगाउने प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लागू औषधसहित पक्राउ परेका व्यक्तिका आफन्तसँग घुस लिने प्रहरी निरीक्षक (इन्सपेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय नुवाकोटका इन्सपेक्टर लालबाबु प्रताप साहविरुद्ध ७० हजार रुपैयाँ बिगो र ६ महिना कैद सजाय मागदावी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार इन्सपेक्टर साहले लागू औषध मुद्दाका प्रतिवादीका आफन्तलाई मुद्दा मिलाइदिने भन्दै आफ्नो छोराको बैंक खातामा ७० हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : ३९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने