भारतविरुद्ध न्यूजिल्याण्डको कमजोर शुरुवात, ५ ओभरमा ७ रन « Khabarhub

भारतविरुद्ध न्यूजिल्याण्डको कमजोर शुरुवात, ५ ओभरमा ७ रन


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतविरुद्ध पहिलो ब्याटिङ गरेको न्यूजिल्याण्डले कमजोर शुरुवात गरेको छ ।

म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्डमा भइरहेको खेलमा न्यूजिल्याण्डले ५ ओभर खेलिसक्दा जम्मा ७ रन जोडेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजिल्याण्डले ५ ओभर सकिँदा १ विकेट गुमाइसकेको छ । पहिलो विकेटका रुपमा न्यूजिल्याण्डले मार्टिन गप्टीललाई गुमााएको छ ।

भारतका लागि जस्प्रीत बुमराहले पहिलो विकेट लिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : ४४ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व