इन्जिनियर र नायव सुब्बा २९ हजार घुससहित पक्राउ « Khabarhub

इन्जिनियर र नायव सुब्बा २९ हजार घुससहित पक्राउ


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको पचरौता नगरपालिकाका २ जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नगरपालिकाका इन्जिनिय रायप्रकाश सतरा र नायब सुब्बा बद्रीबहादुर थापा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हटौंडास्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घुससहित पक्राउ परेको हो ।

अख्तियारका अनुसार इन्जिनियर सतराले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भएको प्रतिवेदनमा हस्ताक्षर गर्नका लागि ठेकेदार कम्पनीबाट १५ हजार रुपैयाँ घुस लिएका थिए ।

यस्तै नासु थापाले भने महिला सशक्तिकरणअन्तर्गतको बजेटमा कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न १४ हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियारले दुवै जनालाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया