विश्वका उत्कृष्ट २५ ‘वाटर पार्क’ जहाँ बच्चादेखि वृद्धसम्म रमाउँछन् « Khabarhub

विश्वका उत्कृष्ट २५ ‘वाटर पार्क’ जहाँ बच्चादेखि वृद्धसम्म रमाउँछन्


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय मनोरञ्जनका अनेक विकल्पहरु आउन थालेका छन् । मानिसले धेरैभन्दा धेरै प्रकृतिसँग नै रमाउने भएकाले प्राकृतिक सम्पदालाई नै आधार मानेर मनोरञ्जनका साधन बनाउने गरेका छन् ।

यीनै मध्येको एक हो । पानी, अर्थात पानीबाट हुने मनोरञ्जन । नेपाल जलस्रोतको धनी देश भएपनि पानीबाट हुने मनोरञ्जन र त्यसबाट लिनसक्ने फाइदाबाट भनेजस्तो लाभ लिन सकेको छैन । आज हामी तपाईंलाई विश्वका २५ पानीबाट बनेका पार्कका तस्वीर प्रस्तुत गर्नेछौं । जहाँ तपाईंले पुगेर रमाइलो गरेको अनुभूति गर्नुहुनेछ ।

वीच पार्क, ब्राजिल

१) सियाम पार्क, स्पेन
२) वीच पार्क, ब्राजिल
३)वाटरबम बाली, इन्डोनेसिया
४)डिज्नी ताइफुन लगुन वाटर पार्क, फ्लोरिडा अमेरिका
५) अक्वाभेञ्चर वाटरपार्क, युनाइटेड अरव इमिरेट्स
६) डिज्नी ब्लिज्जार्ड बीच वाटर पार्क, अर्लान्डो फ्लोरिडा
७) वाइल्ड वादी वाटर पार्क, युनाइटेड अरब इमिरेट्स
८) हट पार्क, रियो क्वान्टे, ब्राजिल
९) थर्मस डोस लरनजाइस, ब्राजिल
१०) होलीडे वर्ल्ड एन्ड स्प्लासिन सफारी, इन्डोनेसिया
११) इको पाक्र्यू एरियल डिअजुदा, ब्राजिल
१२) अक्वाभेञ्चर वाटर पार्क एट एटलान्टिक्स प्याराडाइज आइसल्यान्ड, न्यू प्रोभिडेन्स आइसल्यान्ड
१३) ब्लुवाटर लगुन, अष्ट्रेलिया
१४) यस वाटरवर्ल्ड अबुधावी, युनाइटेड अरब इमिरेट्स
१५) अक्वाटिका, ओर्लान्डो फ्लोरिडा
१६) दी वाटर पार्क, ग्रिस
१७) फासौरी वाटरमेनिया वाटर पार्क, साइप्रस
१८) वाटरवर्ल्ड वाटरपार्क, साइप्रस
१९) डिरोमा अक्वा पार्क, ब्राजिल
२०) कोस्टा मार्टिनेज, स्पेन
२१) वाटर कन्ट्री अमेरिका, भर्जिनिया
२२) जंगल अक्वा पार्क, इजिप्ट
२३) मकादी वाटर वर्ल्ड, इजिप्ट
२४) अक्वालान्दिया, इटाली
२५) स्लाइड एन्ड स्प्लास वाटर स्लाइड पार्क, पोर्चुगल

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : ४८ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न