प्रिमियर लिगको नयाँ सिजनका खेल आजदेखि, पहिलो खेलमा लिभरपुल र नर्विच सिटी भिड्ने « Khabarhub

प्रिमियर लिगको नयाँ सिजनका खेल आजदेखि, पहिलो खेलमा लिभरपुल र नर्विच सिटी भिड्ने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनका खेल शुक्रबारबाट शुरु हुने भएको छ। प्रिमियर लिगको पहिलो खेलमा लिभरपुल र नर्विच सिटीले प्रतिस्पर्धा गर्दैछन्।

प्रिमियर लिगको पहिलो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुँदैछ। नयाँ सिजनको शुरुवात दुवै टोलीले शुखद् बनाउने लक्ष्य बनाएका छन्। नर्विचभन्दा तुलनात्मक रुपमा बलियो लिभरपुल सहज जीतको खोजिमा हुनेछ भने नर्विच पनि लिभरपुलसँग अंक बाड्ने लक्ष्यमा छ।

सिजनको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्न लागेको लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले विपक्षी कमजोर भएपनि सम्हालियर खेल्नु पर्ने बताएका छन्।
उनले नर्विचप्रति आफ्नो सम्मान रहेको बताउँदै उससँग टिमले संगठित भएर नखेल्दा पराजित हुन सक्ने बताएका छन्।

गत बर्ष लिभरपुललाई म्यान्चेस्टर सिटीले प्रिमियर लिग उपाधि उचाल्नबाट विमुख गराएको थियो भने यो सिजनमा उत्कृष्ट शुरुवात गर्ने प्रशिक्षकको दावि छ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ५५ बजे

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक