फर्निचर पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी « Khabarhub

फर्निचर पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नेपालगञ्जस्थित एक फर्निचर पसलमा गएराति भीषण आगलागी भएको छ ।

आगलागीबाट फर्निचरका सामान जलेर नष्ट भएपनि क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गएराति ११ बजेदेखि लागेको आगो आज विहान ४ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागी के कारणले भएको हो ? यसबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

आगलागी भएको सो फर्निचर पसल नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय नजिकै भए पनि दमकल अभावका कारण समयमै आगो नियन्त्रणमा लिन नसकिएको स्थानीयल जनाएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : १६ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते