तपाईंको आँखामा समस्या आइरहन्छ ? कारण यस्तो हुनसक्छ « Khabarhub

तपाईंको आँखामा समस्या आइरहन्छ ? कारण यस्तो हुनसक्छ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भिटामिन ‘ए’ शरीरका लागि अत्यावश्यक तत्व हो । शरीरमा भिटामिन ‘ए’ को कमी भएमा कुपोषण हुनसक्छ ।

जसका कारण विभिन्न खालका स्वास्थ्य समस्याहरु आउँछ । भिटामीन ए लाई शुक्ष्म पोषक तत्व पनि भनिन्छ । किनकि भिटामिन ‘ए’ थोरै मात्रामा भए पनि हुन्छ तर यो शरीरका लागि नभइ हुँदैन । तोरीको साग, सखरखण्ड, गोलभेंडा, आरु, आँप, गाँजर, ब्रोकाउली लगायतका फलफूल तथा तरकारीमा भिटामिन ‘ए’ पाइन्छ

भिटामिन ‘ए’ ले आँखालाई स्वस्थ बनाउन, छालाको सुरक्षा शारीरिक वृद्धि विकास र रोगको संक्रमणबाट बचाउँछ । भिटामिन ‘ए’ को कमी भएका व्यक्तिमा सबैभन्दा बढी आँखाको समस्या देखिने गर्छ । त्यसैले आँखामा समस्या आइरहने व्यक्तिले भिटामिन ‘ए’ पाइने खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

भिटामित ए को कमी भएमा यस्तो समस्या निम्तिन्छ

– आँखामा खराबी आउने,

– रोग बिरुद्ध लड्ने क्षमतामा ह्रास आउने,

– झाडापखालाले सिकिस्त पार्ने,

– लामो समयसम्म भिटामीन ए को कमी भएमा दृष्टि गुम्नसक्ने,

– छाला सम्बन्धी रोगहरु लाग्ने ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया