करिश्मा तन्नाको हट अवतारले जित्यो फ्यानको ध्यान (फोटो फिचर) « Khabarhub

करिश्मा तन्नाको हट अवतारले जित्यो फ्यानको ध्यान (फोटो फिचर)


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय टिभीको बोल्ड तथा सुन्दरी नायिका करिश्मा तन्ना सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गछिन् । करिश्मा यतिबेला ‘खतरो खिलाडी सीजन १०’ को छायांकनका लागि बुल्गारियामा छिन् ।

उनले कामका साथै व्यक्तिगत जीवनको पनि आनन्द लिइरहेकी छिन् त्यहाँ । उनले आफ्ना हट तस्वीर फ्यानलाई दिएकी हुन्छिन् ।

उनले आफूलाई सारी पहिलो प्रेम भएको बताउँछिन् तर उनले भने प्राय छोटा कपडा लगाएर तस्वीर खिचाएकी हुन्छिन् । हेरौँ उनका केही हट तस्वीरहरु:

 

 

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : २५ बजे

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५