बिहेअगाडि गर्भवती भएकी एमी ज्याक्सनको स्टाइल (फोटो फिचर) « Khabarhub

बिहेअगाडि गर्भवती भएकी एमी ज्याक्सनको स्टाइल (फोटो फिचर)


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री एमी ज्याक्सन बिहेअघि नै आमा बन्दैछिन् । केही दिनपहिले मात्र उनले आफ्नो ब्यायफ्रेन्डसँग इङ्गेजमेन्ट गरेकी थिइन् ।

यसबीचमा एमीले सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पका साथ तस्वीरहरु शेयर गरिरहेकी छिन् । उनको शरीरमा पनि परिवर्तन आएको छ ।

एमीले हालै एक तस्वीर शेयर गरेकी छिन्, उक्त तस्वीरमा उनी टपलेश देखिएकी छिन् । एमीले उक्त तस्वीर इन्स्टाग्राममा शेयर गरेकी हुन् । उनी गर्भवती भएको ३३ हप्ता भएको बताएकी छिन् ।

उनले आफ्ना तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । त्यसो त एमीले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत नै जानकारी दिएकी थिइन् । हेरौँ उनले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरु:

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ३ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको