जनताको हक हितमा काम गर्न सकारलाई वरिष्ठ नेता पौडेलको आग्रह « Khabarhub

जनताको हक हितमा काम गर्न सकारलाई वरिष्ठ नेता पौडेलको आग्रह


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई राष्ट्र र जनताको पक्षमा काम गर्ने गरी सुझाव दिन बुद्धिजीविहरुलाई आग्रह गरेका छन् ।

वरिष्ठ नेता पौडेलले मुलुक भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि बुद्धिजीविहरुले विशेष भूमिका निर्वाह गर्नु पर्ने पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले मुलुकलाई द्धन्द्धमा फसाउने प्रयोस अझै भईरहेको उल्लेख गर्दै त्यसबाट सचेत रहन पनि सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए ।

वरिष्ठ नेता पौडेलले मुलुकका लागि देशभक्त नेताको आवश्यक्ता रहेको पनि बताएका थिए । उनले मुलुकमा ठूलो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि त्यसलाई कमजोर बनाउने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ३५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस