औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यवस्तु फार्मेसीबाट बेच्न नपाइने « Khabarhub

औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यवस्तु फार्मेसीबाट बेच्न नपाइने


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यवस्तु फार्मेसीबाट विक्री वितरण गर्न नपाइने भएको छ ।

फार्मेसी क्षेत्रका सगठनहरुले औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपूरक सामाग्री ( डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल)हरु फार्मेसीबाट विक्री वितरण नगर्न आग्रह गरेको छ ।

नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी सघं र ग्राजुएट फर्मासिस्ट एसोसिएसनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री विक्री वितरण नगर्न भनेको हो ।

यसअघि औषधि व्यवस्था विभागले पनि विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री फार्मेसीबाट वित्री वितरण नगर्न भनेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १ : १३ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत