चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपाली टोलीको अभ्यास (फोटो फिचर) « Khabarhub

चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपाली टोलीको अभ्यास (फोटो फिचर)


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तरगतको दोस्रो ‘अवे’ खेलका लागि नेपाली टोली अहिले ताइवानमा रहेको छ ।

शनिबार बेलुका ताइवान उडेको नेपाली टोलीले घरेलु टोलीविरुद्धको खेलका लागि अन्तिम तयारी गरेको छ । ताइवान रंगशालामा हुने खेलका लागि नेपाली टोलीले सोमाबार अभ्यास गर्‍यो ।

चाइनिज ताइपेइसँगको खेल मंगलबार दिउँसो ४ बजेर ५५ मिनेटबाट शुरु हुनेछ । पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पुनरागमन गर्ने लक्ष्य लिएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पनि दोस्रो खेलमा पहिलो खेलका गल्ति दोहोरिन नदिने बताएका छन् ।

हेर्नुस् तस्बिरमा नेपाली टोलीको अभ्यास

 

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : ०५ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई