इन्स्टाग्राममा पनि अब ‘डार्क मोड’ सुविधा « Khabarhub

इन्स्टाग्राममा पनि अब ‘डार्क मोड’ सुविधा


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्स्टाग्रामले आफ्नो नयाँ अपडेट सँगै प्रयोगकर्ताको लागी नयाँ विशेषता सञ्चालनमा ल्याएको छ ।

ट्वीटर लगायतले यस अघि नै सञ्चालनमा ल्याएको अँध्यारो अवस्था (डार्क मोड) इन्स्टाग्रमले पनि शुरु गरेको हो ।

प्रयोगकर्ताको सहजताका लागि कम्पनीले यो मोड ल्याएको र यसको प्रयोग एन्ड्रोइड र आइओएसबाट गर्न सकिने कम्पनीले जनाएको छ । यस बाहेक पनि कम्पनीले इन्स्टाग्राममा केही नयाँ विशेषताहरू थप गर्न लागेको छ ।

कम्पनीले इन्स्टाग्राम एक्टीभीटी फीडबाट फलोइङ ट्याव समेत हटाइरहेको छ । यसबाट प्रयोगकर्ताले अन्य एक्टीभीटीको समेत ब्राउज गर्न सक्नेछन् ।

कम्पनीले एक अर्को सेक्युरिटी फिचर पनि थप्ने जनाएको छ, जसले फिशींग अट्याक्सको कम गर्नेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  १० : ५८ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन