हलिउड गायिकाले संस्कृतमा गरेको ट्वीटमा के लेखिन् ? « Khabarhub

हलिउड गायिकाले संस्कृतमा गरेको ट्वीटमा के लेखिन् ?


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हलिउड गायिका तथा अभिनेत्री लेडी गागा चर्चित नाम हो । उनी आफ्नो गायकी र अभिनयका साथै सामाजिक सञ्जालका विभिन्न गतिविधिले चर्चामा आउने गर्छिन ।

अहिले पनि फेरि उनको चर्चा बढेको छ । त्यो हो संस्कृतमा गरिएको ट्वीट । सामाजिक सञ्जालमा निकै सक्रिय हुने उनले यसपटक आफ्ना फ्यानलाई चकित बनाएकी छन् । किनकी उनका धेरै फ्यानले नबुझ्ने गरी उनले संस्कृतमा ट्वीट गरिन ।

उनले लेखिन ‘लोका समस्ताः सुखिनोभवन्तु’ ।

ट्वीट हेर्नुहोस्

यो मन्त्र उनका फ्यानले धेरैपछि मात्रै बुझे पनि सोसल मिडियामा धेरै भाइरल भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ११ : १६ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले