भारतीय कमेडियन कपिल शर्मा बने छोरीका बुबा « Khabarhub

भारतीय कमेडियन कपिल शर्मा बने छोरीका बुबा


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानो पर्दामा भारतभर लोकप्रिय कमेडियन कपिल शर्मा बाबु बनेका छन् । उनकी पत्नी गिन्नी चतरथले छोरी जन्माएकी हुन् ।

कपिल शर्माले ट्वीटरमा मार्फत यो खुशीको खबर आफ्ना फ्यानसँग शेयर गरेका छन् ।


उनले गतवर्ष डिसेम्बरमा बिहे गरेका थिए । उनले केही महिनाअघि आफू बाबु बन्न लागेको कुरा खुलासा गरेका थिए ।

कपिल बाबु बनेपछि उनका फ्यान र कैयन् सेलिब्रेटीले बधाई दिएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  २ : ५२ बजे

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति