साग समापनमा ड्रोनको प्रयोगदेखि आतिसबाजीसम्म [फोटो फिचर] « Khabarhub

साग समापनमा ड्रोनको प्रयोगदेखि आतिसबाजीसम्म [फोटो फिचर]



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद साग नेपालमा भव्य रुपमा सम्पन्न भएको छ ।

समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीहरुको सुखद भविष्यको कामना गर्दै भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशी खेलाडी, खेलकर्मी तथा पदाधिकारीलाई आग्रह गरे ।

विभिन्न वीरताका गाथासहितको विशेष कार्यक्रमको आयोजनासहित सागको समापन गर्दै १४औं साग आयोजनाका लागि पाकिस्तानलाई सागको झन्डा हस्तान्तरण गरिएको छ ।

समापन समारोहको अन्तिममा आतिसबाजी गर्नुका साथै १५० वटा ‘ड्रोन’ प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको