नेपाली न्याय सम्पादन प्रक्रिया, दुई व्यक्तिलाई एउटै भनी अदालतबाट आदेश « Khabarhub

नेपाली न्याय सम्पादन प्रक्रिया, दुई व्यक्तिलाई एउटै भनी अदालतबाट आदेश


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको न्याय सम्पादन प्रक्रियामा हुने त्रुटिको विषय जनाउने खबर आजको ‘कान्तिपुर’ दैनिकले प्रकाशन गरेको छ ।

कान्तिपुरले ‘दुई व्यक्तिलाई एउटै भनी आदेश’ शीर्षकमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जारी गरेको आदेशका विषयमा समाचार छापेको छ ।

समाचारमा लेखिएको छ– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ ।

न्यायाधीशहरु कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजालासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरिदिएको हो ।

अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित बनेकी एक महिलाको आधा अंश खोसिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको