भिभिआइपीको सवारीका लागि १४ करोडका मोटरसाइकल किन्दै सरकार « Khabarhub

भिभिआइपीको सवारीका लागि १४ करोडका मोटरसाइकल किन्दै सरकार


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई बल पुग्नेगरी सरकारले भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँका मोटरसाइकल खरिद गर्न लागेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

नागरिकले लेखेको समाचारमा उल्लेख गरिएअनुसार सरकारले भिभिआइपीको स्कर्टिङ (कारगेट)का लागि ६ सय ५० सीसी क्षमताका मोटरसाइकल किन्न लागेको हो । खरिद क्रममा रहेका ती मोटरसाइकलको प्रतिएकको मूल्य ४६ लाख ६० हजार रुपैयाँभन्दा बढी पर्छ ।

सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कार्गेट मोटरसाइकल उपलब्ध गराएको छ । यस्तै उपराष्ट्रपतिका लागि ३ र प्रधानमन्त्रीको सवारीका लागि ७ वटा मोटराइकल प्रयोग भइरहेको नागरिकको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : १९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,