‘प्रेमलीला’ को फाइनल रिलिज मिति तोकियो « Khabarhub

‘प्रेमलीला’ को फाइनल रिलिज मिति तोकियो


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पटकपटक प्रदर्शन मिति तोक्दै, सर्दै गरेको फिल्म ‘प्रेमगीत’ ले चैत्र ८ गतेलाई रिलिज मिति फाइनल गरेको छ । निर्मात्री तथा अभिनेत्री दीपशिखाले यो मितिमा फिल्म रिलिज हुने पक्का भएको जानकारी गराइन् ।

ओएसआर डिजिटलको च्यानलबाट फिल्मको दोस्रो ट्रेलर समेत सार्वजनिक गरिएको छ । ट्रेलरमा रोमान्स, लभ र सस्पेन्स देख्न सकिन्छ । मुख्य कलाकारलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

अन्तरदेशीय प्रेमकथामा बनेको यो फिल्ममा दिपशिखा खड्का, अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा, पटकथा र संवाद नायिका दिपशिखाले नै तयार पारेकी हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १२ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको