आर्यनले गर्भवती पत्नीसँग खिचे यस्ता तस्वीर, वैशाख स्पेशल ? [फोटो फिचर] « Khabarhub

आर्यनले गर्भवती पत्नीसँग खिचे यस्ता तस्वीर, वैशाख स्पेशल ? [फोटो फिचर]


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देलको चर्चा पत्नी सपना भण्डारीसँग खासै हुँदैन । आर्यन फिल्म क्षेत्रमा अहिले पनि उत्तिकै सक्रिय छन्, जति उनी पहिले थिए ।

जसका कारण उनी दर्शकमाझ पुरानो भएका छैनन् । आर्यनपत्नी सपना भने मिडियामा खासै आएकी हुँदैनन् । त्यसैले पनि आर्यनसँग उनी खासै देखिँदैनन् पब्लिकमा ।

यतिबेला आर्यन सिग्देलले सपनालाई समय दिइरहेका छन् । कारण, उनी बुबा बन्नेवाला छन् ।

यसैबीच आर्यनपत्नी सपनाले सामाजिक सञ्जालमा पति आर्यन सिग्देलसँगका केही पारिवारिक तस्वीरहरु अपलोड गरेकी छिन् । उनले वि.सं. २०७१ को आफ्ना लागि विशेष भएको र वि.सं. २०७६ को वैशाख झन् स्पेशल हुने बताएकी छिन् ।

यसबाट आर्यनका फ्यानले पनि सहजै बुझ्न सक्छन्, वैशाखमा आर्यन अब बुबा बन्नेवाला छन् ।

सपनाले सामाजिक सञ्जाल फेसबूकमा शेयर गरेका यी तस्वीरमा पनि उत्तिकै माया भरिएको छ प्रष्ट देख्न सकिन्छ । तस्वीरलाई रोनाल्ड श्रेष्ठले खिचेका हुन्:

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  २ : ०७ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट