सिके राउतसँगको सम्झौतापछि तराईमा दिपावली « Khabarhub

सिके राउतसँगको सम्झौतापछि तराईमा दिपावली


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सरकार र डाक्टर सीके राउतबीच भएको ११ बुँदे सहमतिलाई लिएर तराईका जिल्लामा खुशीयाली मनाइएको छ । तराइका विभिन्न जिल्लामा दिपावलीसहित खुशीयाली मनाइएको हो ।

सरकार जनमत संग्रह गराउन तयार रहेको दाबीसहित डा. सीके राउतका समर्थकहरुले तराईका विभिन्न जिल्लामा दिपावली गरेका हुन् । ११ बुँदे सहमति मधेशी जनताको अभुतपूर्व विजय भएको भन्दै स्वतन्त्र मधेश गठवन्धनको झण्डा र स्वतन्त्र मधेशको मागमा सरकार जनमत संग्रह गराउन तयार रहेको भन्दै दिपावली गरिएको हो ।

सहमतिले मधेशी जनताको माग सम्बोधन हुने भएकाले ऐतिहासिक विजय भएको भन्दै डाक्टर राउतले तराई मधेशका विभिन्न जिल्लामा दिपावली गर्न आह्वान गरेका हुन् ।  उनको आह्वानअनुसार सिरहा, कैलाली लगायतका जिल्लामा दीपावली गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ४ : २३ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १