सिके राउतसँगको सम्झौतापछि तराईमा दिपावली | Khabarhub Khabarhub

सिके राउतसँगको सम्झौतापछि तराईमा दिपावली


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सरकार र डाक्टर सीके राउतबीच भएको ११ बुँदे सहमतिलाई लिएर तराईका जिल्लामा खुशीयाली मनाइएको छ । तराइका विभिन्न जिल्लामा दिपावलीसहित खुशीयाली मनाइएको हो ।

सरकार जनमत संग्रह गराउन तयार रहेको दाबीसहित डा. सीके राउतका समर्थकहरुले तराईका विभिन्न जिल्लामा दिपावली गरेका हुन् । ११ बुँदे सहमति मधेशी जनताको अभुतपूर्व विजय भएको भन्दै स्वतन्त्र मधेश गठवन्धनको झण्डा र स्वतन्त्र मधेशको मागमा सरकार जनमत संग्रह गराउन तयार रहेको भन्दै दिपावली गरिएको हो ।

सहमतिले मधेशी जनताको माग सम्बोधन हुने भएकाले ऐतिहासिक विजय भएको भन्दै डाक्टर राउतले तराई मधेशका विभिन्न जिल्लामा दिपावली गर्न आह्वान गरेका हुन् ।  उनको आह्वानअनुसार सिरहा, कैलाली लगायतका जिल्लामा दीपावली गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ४ : २३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका