नुवाकोट सितारियो कराते संघद्वारा प्रशिक्षक श्रेष्ठ सम्मानित | Khabarhub Khabarhub

नुवाकोट सितारियो कराते संघद्वारा प्रशिक्षक श्रेष्ठ सम्मानित


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोट सितारियो कराते संघबाट नेपाल खेलाडी संघका अध्यक्ष तथा नेपाल कराते संघका प्रशिक्षक दिपक श्रेष्ठ सम्मानीत भएका छन् ।

आइतबार संघले आठौं राष्ट्रिय खेलकुदका लागि ३ नम्बर प्रदेशस्तरिय कराते छनोट प्रतियोगिताका अवसरमा उनलाई सम्मान गरेको हो ।

नेपाली करातेका सफल खेलाडी श्र्ष्ठलाई ‘नेपाली करातेका सर्वाधिक सफल खेलाडी’ शीर्षकमा सम्मान गरीएको हो ।

श्रेष्ठ अहिले आठौं राष्ट्रिय खेलकुदका लागि करातेका खेलाडी छनोट गर्न जिल्ला दौडमा रहेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : १८ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३