पोर्टोमाथि लिभरपुलको जीत, मिडफिल्डले राम्रो खेलेको प्रशिक्षक क्लोपको दावी « Khabarhub

पोर्टोमाथि लिभरपुलको जीत, मिडफिल्डले राम्रो खेलेको प्रशिक्षक क्लोपको दावी


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा लिभरपुलले एफसी पोर्टोलाई पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा पार्टोविरुद्ध लिभरपुलले १-० को संघर्षपूर्ण जीत हात पारेको हो ।

खेलको शुरुवाती अग्रता लिएको लिभरपुलका लागि नावेय केइटाले र रोवोर्टो फिरमिन्होले गोल गरे । केइटाले खेलको ५ औं मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए भने खेलको २६ औं मिनेटमा गोल गर्दै फिरमीनोले टिमलाई २-० को अग्रता दिलाएका थिए । उनको गोल नै लिभरपुलका लागि निर्णायक गोल बन्यो । पोर्टोले दोस्रो हाफमा लिभरपुलसँग रक्षात्मक खेलेपनि गोल फर्काउन नसकेपछि २-० ले पराजित भयो ।

पहिलो लेगमा जीत हात पारेपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले आफ्नो टिमको मिडफिल्ड सन्त्लित रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामी एकदमै खुसी छौं । यो पहिलो लेग हो । यो जितले दोस्रो लेगका लागि मोटिभेसन गर्छ । हामीले मैदानमा धेरै समय बल आफ्नो पक्षमा राख्न सफल भयौं ।’

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ९ : ५३ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको