ट्राफिकलाई एक हजार घुस दिन खोज्ने गाडी चालक पक्राउ « Khabarhub

ट्राफिकलाई एक हजार घुस दिन खोज्ने गाडी चालक पक्राउ


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ट्राफिकलाई घुस दिन खोज्ने सवारी चालक पक्राउ परेका छन् । काठमाडौंको त्रिपुरेश्वरमा सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने एकजना गाडी चालक पक्राउ परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथलीको टोलीले चेकजाँचका क्रममा सवारीको कागजपत्रको साटो घुस दिन खोज्दा गाडी चालक पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बा २ ख ६१८६ नम्बर गाडी चालक धादिङका एकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरी कारबाही पक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १२ : ५६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार