१२ फिल्मलाई ‘ब्लकबस्टर’ अवार्ड दिइने « Khabarhub

१२ फिल्मलाई ‘ब्लकबस्टर’ अवार्ड दिइने


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बक्स अफिस फिल्म क्लब नेपालले यो वर्ष प्रदर्शन भएकामध्ये १२ फिल्मलाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गर्ने भएको छ । यस वर्ष रिलिज भएका फिल्ममध्ये निकै कम मात्र फिल्म बक्स अफिसमा बल्कबस्टर हुँदा फिल्म क्लब नेपालले भने १२ वटा फिल्मलाई अवार्ड प्रदान गर्न लागेको हो ।

बक्स अफिस क्लब नेपालका आर के सुवेदीले जनाएअनुसार यो वर्ष रिलिज भएका फिल्म ‘लिलिबिली’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘बोबी’, ‘नाइँ नभन्नू ल ५’, ‘कायरा’, ‘भैरे’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘चंगाचेट’, ‘रामकहानी’, ‘प्रसाद’ र ‘क्याप्टेन’ लाई सम्मान गर्न लागिएको हो ।

उक्त समारोहमा लामो समयदेखि पत्रकारिता गर्दै आएका तीन फिल्म पत्रकारलाई पनि सम्मान गरिने भएको छ । पत्रकार डब्बु क्षेत्री, लक्ष्मण सुवेदी र सवी कार्कीलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ३ : ०५ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं