अपच भएका बेला यसरी पेटलाई हलुका बनाउन सकिन्छ « Khabarhub

अपच भएका बेला यसरी पेटलाई हलुका बनाउन सकिन्छ


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतयाः अधिकांश नेपालीहरुले खान खाने समयमा त्यत्ति विचार पुर्‍याउँदैनन् । जे आउँछ मजाले पचाउँछ भन्दै भकाभक खाने गर्छन् ।

त्यसैले धेरै नेपालीको पुट्ट पेट निस्कने समस्या देखिन्छ । यसरी मन नियन्त्रण गर्न नसक्दा खानेकुराले स्वास्थ्यमा जोखिम समेत बढाउँछ । धेरे खाएर अपच भयो या पेटमा कठिन अनुभव भयो भने के गर्ने त ? हामीले केही टिप्सहरु उल्लेख गरेका छौं । जुन तपाईंलाई पनि कुनै समय उपयोगी बन्न सक्छ ।

– बिहान उठ्ने बित्तिकै कम्तिमा दुई गिलास मन तातो पानी पिउने गर्नुभयो भने पेटको समस्या कम हुन्छ ।
– प्रसस्त ग्रीन टी पिउनुस्, त्यसले तपाईंको पेट हल्का पार्छ ।
– नरिवल पानी पिउनु भयो भने पनि पेटको लागि उपयोगी हुन्छ ।
– बिहान खाना पछि दही सेवन गर्नुस् त्यसले खान पचाउन पद्धत गर्छ ।
– वाटरमिलन, सुन्तला जस्ता प्रशस्त पानी भएका फलफूल खानुभयो भने पनि खाना पचाउन मद्दत गर्छ ।

अपच भइसकेपछि निम्न कुरा नखाने
– धेरै बास्नादार, वासी, आधा पोकेको खाना
– चोटी धेरै खाना
– अमिलो, पिरो, मसला, गरम मसला, वेसनबाट बनेको चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै नखाने
– पान, बिँडी, चुरोट, तमाखु तथा मध्यपान नगर्ने
– खाना खाएपछि तत्कालै धेरै पानी नपिउने

अपच भएको कसरी थाहा पाउने
– जीउ भारी भए जस्तो हुन्छ
– अमिलो डकार आउँछ
– छाती पोलेको जस्तो हुन्छ
– भोक लाग्दैन
– पेट फुल्छ
– टाउको भारी हुन्छ
– शरीर आलस्य हुन्छ

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ५५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ