सामाजिक सञ्जालमा यस्ता तस्वीर शेयर गर्छिन् केकी अधिकारी « Khabarhub

सामाजिक सञ्जालमा यस्ता तस्वीर शेयर गर्छिन् केकी अधिकारी


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री केकी अधिकारी पछिल्लो समय फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा छाएकी छिन् । उनका हातमा खासै फिल्म छैनन् । रिलिज भएका फिल्मले पनि खासै क्रेज बनाउन सकेनन् । केकीले चलचित्र ‘छ माया छपक्कै’ मा काम गर्दैछिन् । सो फिल्ममा उनी दीपकराज गिरीको अपोजिटमा देखिनेछिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् केकी । केकीले सामाजिक सञ्जालमा भद्दा तस्वीर खासै अपलोड गर्दिनन् । बरु उनी सामाजिक सञ्जाललाई प्रचारको माध्यम चाहिँ बनाएकी हुन्छिन् । ट्वीटरमा पनि सक्रिय रहने केकीलाई कतिपयले क्युट नायिका भन्ने गर्छन् ।

इन्स्टाग्राममा अपलोड गरेका तस्वीरमा फ्यानले विभिन्न प्रतिक्रिया दिने गर्छन् । हामीले उनका इन्स्टाग्राम तस्वीरमध्ये फ्यानले रुचाएका केही तस्वीर यहाँ प्रस्तुत गरेका छौँ:

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया