मन्त्री बाँस्कोटाद्वारा विद्युत गृहको निरीक्षण « Khabarhub

मन्त्री बाँस्कोटाद्वारा विद्युत गृहको निरीक्षण


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिलिमे विद्युत गृहको स्थलगत निरीक्षण गरेका छन् । सञ्चार मन्त्री बाँस्कोटाले स्वदेशी पूँजी तथा सीपबाट निर्माण भएको २२ मेगावाट क्षमताको सो विद्युत गृहको निरीक्षण गरेका हुन् ।

विसं २०६० भदौ ८ गतेदेखि उत्पादन शुरु भएको उक्त विद्युत गृहमा अवलोकनका लागि मन्त्री बाँस्कोटा पुग्दा त्यहाँ कार्यरत कर्मचारीले स्वागत गर्दै आयोजनाका प्राविधिक पक्षबारे जानकारी गराएका थिए । उनका साथ रसुवाका पूर्वसांसद्वय जनार्दन ढकाल, छोवाङ तेञ्जिङ तामाङ, नेकपाका पार्टी सचिव इन्द्र गोतामेलगायत नेकपाका जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ४२ बजे

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार