न्युजिल्याण्डको डढेलो नियन्त्रणबाहिर « Khabarhub

न्युजिल्याण्डको डढेलो नियन्त्रणबाहिर


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  न्युजिल्याण्डको दक्षिणी टापुमा ६ दिनअघि शुरु भएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोबाट प्रभावित ३ हजारभन्दा धेरै भागेर सुरक्षित स्थान पुगेका छन् भने अरु ७० हजारभन्दा धेरै मानिस डढेलोको जोखिममा छन् ।

नेल्सन शहरनजिक ६ दिनअघि सुरु भएको डढेलो अहिले वेकफिल्ड शहरतर्फ बढिरहेको छ । डढेलोबाट कुनै मानवीय क्षति नभएको र एउटा मात्र घरमा क्षति पुगेको बताइएको छ ।

अग्नी नियन्त्रणको प्रयासका लागि २३ हेलिकोप्टर र २ विमान तैनाथ गरिएपनि हावाहुरीले समस्या पारिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो डढेलोलाई न्युजिल्याण्डमा सन् १९५५ यताकै सबैभन्दा खतरनाक डढेलोको संज्ञा दिइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ३ : ०१ बजे

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त