म्यागजिन कभरका लागि सारा अली खानले गराइन् यस्तो फोटोशूट « Khabarhub

म्यागजिन कभरका लागि सारा अली खानले गराइन् यस्तो फोटोशूट


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई –अभिनेत्री सारा अली खान पछिल्लो समय बलिउडमा चर्चामा आइरहने अभिनेत्री हुन् । यी अभिनेत्रीले केही समयअघि फिल्मफेअर अवार्डका लागि फोटोशूट गराएकी थिइन् ।

हालै उनले अर्को एक भारतमा चर्चित म्यागजिनका लागि पनि कभर फोटोशूट गराएकी छिन् । उनले हार्पर बजारको जून एडिसनका लागि कभर फोटो शूट गराएकी हुन् ।

यो म्यागजिनका लागि साराले एक स्टाइलिस्ट शूट गराएकी हुन् । उक्त फोटोमा सारा निकै सुन्दर देखिएकी छिन् । सारालाई आफ्नो यो लूकमा एक क्लासिक घडी र फरक कपालको शैलीमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १२ : २७ बजे

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा