वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ५१ मेडिकल छनोट « Khabarhub

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ५१ मेडिकल छनोट


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन नयाँ मेडिकल थप भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारमा जाने श्रमिको स्वास्थ्य परीक्षणका लागि आवेदन दिएकामध्ये थप ५१ संस्था योग्य रहेको भन्दै सूचिकरण गरेको छ ।

गत महिना १ सय २६ संस्थाले रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि आवेदन दिएकामध्ये ५१ संस्था छानिएका हुन् । छानिएका संस्थालाई ७ दिन भित्रमा धरौटी र सूचिकरण शुल्क बुझाउन मन्त्रालयले सूचना जारी गरेको छ ।

सूची

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  २ : १९ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा