‘मिस इंग्ल्याण्ड’ को सेमिफाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठाका ९ तस्वीर « Khabarhub

‘मिस इंग्ल्याण्ड’ को सेमिफाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठाका ९ तस्वीर


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपालीले मौका र अवसर प्राप्त गरे भने कोही भन्दा पछि छैनन् भन्ने उदाहरण दिएकी छिन् २५ वर्षीया नेपाली मुलकी बेलायती नागरिक प्रतिष्ठा राउत । उनले आफूलाई अब्बल साबित गर्दै मिस इण्डल्याण्ड २०१९ को सेमीफाइनलसम्म यात्रा गर्न सफल भएकी थिइन् ।

राउत हङ्गकङ्गमा जन्मेकी हुन् । योसँगै उनी मिस इन्डल्याडको फाइनल चरणमा पुग्ने पहिलो नेपाली समेत बनेकी छिन् ।

यस प्रतियोगिताको विजेताले ३५ लाख बराबरको नगद पुरस्कार पाउनुको साथै विश्व सुन्दरी प्रतियोगितामा भाग लिन पाउँछन् ।

राउत पुर्वगोर्खा सैनिक प्रकाश राउतकी छोरी हुन् । उनी केही वर्ष यतादेखि मोडलिङ्ग गर्दै आएकी छन् । उनी पेशाले आर्किटेक हुन् । हेरौँ राउतका केही तस्वीर:

 

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ४ : २६ बजे

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व