बीपी उद्यानको नाम नहटाउन कांग्रेसको चेतावनी « Khabarhub

बीपी उद्यानको नाम नहटाउन कांग्रेसको चेतावनी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले वीरगञ्जमा आफ्ना नेताको नाममा बन्न लागेको उद्यानमा शहीद स्मृति पार्क बनाउन लागेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्ना नेता विपी कोइरालाको नाममा बन्न लागेको उद्यानमा प्रदेश दुई सरकारले अन्य प्रयोजनका लागि उद्घाटन गरेको भन्दै आपत्ति जनाएका हुन् ।

वीरगञ्जमा विपी कोइरालाको नाममा १० विघा जग्गामा विपी उद्यान बनाउन भन्दै ५९ सालको स्थानीय सरकारबाट जग्गा प्रवन्ध भएर अगाडि अघि बढेको अवस्थामा प्रदेश २ का मुख्य मन्त्रीले उक्त उद्यानको नाम हटाउँदै त्यहाँ अर्कै नाममा उद्यानको उद्घाटन गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले यथाशिघ्र विपी उद्यान बनाउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : १५ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ