विद्युत प्राधिकरणका कर्मचारी १५ हजार घुससहित पक्राउ « Khabarhub

विद्युत प्राधिकरणका कर्मचारी १५ हजार घुससहित पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौंको पुरानोबानेश्वरस्थित वितरण केन्द्रको ग्राहक शाखामा कार्यरत सुपरभाइजर (नायव सुब्बा) महेन्द्र प्रधान घुससहित पक्राउ परेका हुन् ।

मिटरको क्षमता बृद्धि गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधानलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार प्रधानलार्य कार्यालय परिसरबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ४४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर