यस्तो त भएको छैन, हुन सक्छ हृदयघात « Khabarhub

यस्तो त भएको छैन, हुन सक्छ हृदयघात


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटुमा भएको शुद्ध रगत मुटुले राम्रोसँग फाल्न नसक्ने अवस्थालाई हृदयघात भनिन्छ ।

यो अवस्थामा शरिरमा रगत जम्मा हुन्छ र हावा भरिने ठाउँमा तरल पदार्थ भरिन जान्छ जसले गर्दा हावा आवतजावत गर्न सक्दैन र अक्सिजन लिनमा बाधा पर्न जान्छ ।

उसका लक्षणहरुमा शरीरबाट तरल पदार्थ जम्नु, सुतेको अवस्थामा भन्दा बसेको अवस्थामा सास फेर्न सजिलो हुनु, निदाएको २–३ घण्टापछि सास रोकिएको जस्तो हुनु आदि पर्छन ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी