मनै लोभ्याउने मुनाको बोल्ड अवतार (१० तस्वीर सहित) « Khabarhub

मनै लोभ्याउने मुनाको बोल्ड अवतार (१० तस्वीर सहित)


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थाले पनि उनले दर्शकको राम्रो साथ पाउन सकिनन् ।

चलचित्रलाई दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको निकै चर्चा भयो ।  चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन् । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितिन्  । विभिन्न र्याम्पमा समेत सहभागिता जनाउँदै आएकी छिन् ।

अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरु यस्ता छन्–

 

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ८ : १० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६