प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ को ब्राण्ड एम्बेस्डरमा अनुबन्ध « Khabarhub

प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ को ब्राण्ड एम्बेस्डरमा अनुबन्ध


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – लोकप्रिय गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डरमा अनुबन्ध भएका छन् । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सपूतलाई ब्राण्ड एम्बेस्डर घोषणा गरियो ।

दुई वर्षदेखि बजारमा आएको यो कपडाको ब्राण्डका लागि सपूत एक वर्षका लागि अनुबन्ध गरिएको हो । आधिकारिक घोषणापछि प्रकाश सपूतले यो क्षणलाई एक सफलताका रुपमा लिएको बताएका छन् ।

डीएनए ब्राण्डका तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाश सपूतलाई प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा शान्तिश्री परियार, तिलक बस्नेत लगायत उपस्थित थिए ।

पछिल्लो समय बजारमा आएको गीत ‘गलबन्दी’ चर्चामा छ । यो गीतका गायक तथा संगीतकार प्रकाश सपूत हुन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ५८ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका